समाचार तेजावी सुनको मूल्य घट्याे June 1, 2022 84 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडाैं । आज बुधबार छापावाल सुनको मूल्य ८ सय रुपैँयाले घटेर ९७ हजार २०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ २० रुपैँयाले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कायम भएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook