माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न

84

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा विहान बसेको हो ।

बैठकमा समसामायिक विषयवस्तु, पार्टी सगंठन र केन्द्रीय कार्यालयको विस्तारबारे कुराकानी भएको माओवादी केन्द्रको बागमति प्रदेशका इञ्चार्ज हितमान शाक्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here