युवा भजन स्टार सशान कंडेलकाे नयाँ भजन ‘बोल हरि हरि’ सार्वजनिक

287

काठमाडौं । युवा भजन स्टार सशान कंडेलले नयाँ भजन ‘बोल हरि हरि’ सार्वजनिक गरेका छन ।

भजनमा गायक कंडेललाई गायिका सब्बु केसीले साथ दिएकी छिन ।

महेश ज्ञवालीको उत्कृष्ट शब्द सङगीतमा बनेको यस् गीतमा सङगीत संयोजन सञ्जय हमालले गरेका छ्न ।

समाजमा भएका जातभात समबन्धी कुरि ति को अन्त्य गर्नु पर्छ भन्ने सन्देश बोकेको भिडियो स्वयम कंडेलले नै निर्देशन गरेका छन ।

प्रदिप कोइराला, प्रतिशा रिजाल, खगेश रन्जित अनि सिशन सिङले उत्कृष्ट अभिनय गरेर भिडियोलाई न्याय दिएका छन ।

भिडियोमा राज पोखरेल र दीपक गिरिको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ।

भिडियो सशान कंडेलको आफ्नै अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन ।https://youtu.be/civuuQAWHpU

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here