नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी

220

काठमाडौं  । सरकारले १ साउनबाट इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही गर्ने भनेपछि विरोध चर्किएको छ । हिजाे इम्बोस्ड नम्बर प्लेटविरुद्ध मसाल जुलुस भएको छ । प्रदर्शनकारीले नेपाली भाषा मेटाउने खेल भएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here