सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घट्याे

71

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घटेको छ ।

हिजो बिहीबार तोलाको ९८ हजार रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९७ हजार ७ सय रुपियाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजाबी सुन प्रतितोला ९७ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि पनि प्रतितोला १५ रुपियाँ घटेर १ हजार २ सय ६५ रुपियाँमा किनबेच भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here