कीर्तिपुरमा किशोरी बलात्कृत गरेकाे आरोपमा पक्राउ

142

काठमाडौं । काठमाडौंमा १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–५, पाँगालाछी बस्ने मकवानपुरको कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजा छन् ।

उनलाई गए राति प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई ललाइफकाइ आफ्नै कोठामा लगेर प्रजाले बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here