मोबाइल बैङ्किङ एपमा सुधार

67

काठमाडौं । एनआईसी एसिया बैङ्कले ओम्नी च्यानल एप प्रणालीमा आधारित मोबाइल बैङ्किङ एपको शुभारम्भ गरेको छ ।

‘डिजिटल फस्र्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैङ्किङ सेवा तथा सुविधा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले बैङ्कले ओम्नी च्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैङ्किङ सेवा प्रयोग गर्न मिल्ने हिसाबले बैङ्कमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो ।

हालका एनआईसी मोबैङ्क प्रयोगकर्ताले वर्तमान एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्ने बैङ्कले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here