बकर ईदको अवसरमा सार्वजनिक बिदा

167

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।  इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको गृहमन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार मुस्लिम आयोगको अनुरोधमा असार २६ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here