वामदेव गौतमको पार्टीले दल दर्ताको प्रमाणपत्र पायाे

98

काठमाडौं । वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह पाएको छ ।

गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न प्रदान गरेको हो ।

गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here