एनआईसी एशिया बैंकद्वारा कर्मचारी दरखास्त गर्न आह्वान

88
काठमाडौं । एन आई सी एशिया बैंकले एक दर्जन बढी कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।

वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

यसका लागी इच्छुकले बैंकको वेबसाइट https://www.nicasiabank.com भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here