समाचार काठमाडाैंमा भूकम्पकाे धक्का महसुस August 6, 2022 106 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडाैं ।काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का महसुस भएकाे छ । विहान ५ बजेर २५ मिनेटमा भूकम्पकाे धक्का महसुस भएकाे हाे । करिव ५ सेकेन्डसम्म भू–कम्प भएकाे थियाे । यसकाे विस्तृत विवरण प्राप्त हुन बाँकी छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook