आज दुई सय बढेर सुन तोलामा ९७ हजार १ सय कायम

88

काठमाडाैं । सुनको भाउ फेरि लगातार बढ्न थालेको छ । हिजोको भाउमा आज दुई सय रुपैयाँले बढेर सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here