जुवातास खेलिरहेको अवस्थामा पक्राउ

88

भक्तपुर ।  भक्तपुर नगरपालिका-९ भाने चोकस्थित धन बहादुर राईको टहरामा तास खेलिरहेको अवस्थामा धन बहादुर राई लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईको टहरामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६० हजार १ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here