चितवन । भरतपुर महानगरपालिका-२९ जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग.१ ख ९९५५ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुषको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


















