लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार

97

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश बर्बादीतिर गइरहेको बताएका छन्।

लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको पनि उनले बताए। साथै मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरेका छन्।

शुक्रबार राप्रपाको बृहत भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आउने निर्वाचनलाई नियमित सामान्य प्रक्रियामात्र नसम्झौं,’ उनले भने,‘आउने निर्वाचनलाई ३० वर्षदेखि कांग्रेस, एमाले, माओवादीको दुस्चक्रमा फसेको देशलाई निकालौ भन्ने संकल्पका साथ लिऔं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here