काठमाडौं । जनपत्रकार संगठन नेपालकाे अध्यक्षमा शेरबहादुर विश्वकर्मा निर्वाचित भएका छन ।
सो संगठनकाे चाैथाे राष्ट्रिय सम्मेलनले अध्यक्षमा शेरबहादुर विश्वकर्मा, उपाध्यक्षमा जानकी चाैधरी, महासचिवमा आलाेक लिम्बू, सचिवमा वसन्त विश्वकर्मा , काेषाध्यक्षमा दीपेश विष्ट र सल्लाहाकार संयोजकमा राजेन्द्र चिमौरियालाई निर्वाचित गरेको छ भने सम्मेलनबाट निर्वाचित केन्द्रिय सदस्यहरूमा सुदर्शनराज पाण्डे, शाेभराज बराल, साहस भट्ट, दाना केसी, दिपेश शाही, केबी गाउँले, जगदीशनाथ याेगी, धर्मसिंह विक, सुर्य बराल, प्रविण अधिकारी, हर्क घर्ती, सुमन श्रेष्ठ सर्गम, कर्ण विश्वकर्मा, कर्ण बस्याल, राजेन्द्र रावत क्षेत्री, अनिता गजमेर, हेमन्त प्रकाश वली, गणेश एसके, बादल शाही, सुन्दर तामाङ, उपेन्द्र रावल, पुस्पा साउद, खेमराज बुढा, भरत दास,खकेन्द्र केसी, अशोक शाही, वीरेन्द्र बिसी, हिमाञ्चन, हिमचुली, उपेन्द्र रावल, जंग रेउले, केबी गुरुङ, गोपाल चन्द, निरुता विक, ध्रुव गौडेल, विष्णु विक, सुरेन्द्र सापकोटा, भरत विश्वकर्मा, कमल विक, पुनम हमाल, कृष्ण विक, भीष्म कोइराला, यदुनाथ दाहाल रहेका छन् ।
काठमाडौँमा ११ र १२ गते गरी दुई दिन चलेको उक्त राष्ट्रिय सम्मेलनमा देशैभरीबाट प्रतिनिधिहरू सहभागी भएका थिए ।


















