सरकारले मन्त्रिपरिषद्को बैठकबाट १७ अर्ब सहुलियत ऋण स्वीकार गर्ने

78

काठमाडाैं । भदौ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट १७ अर्ब सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि सरकारले १४० मिलियन अमेरिकी डलरको सहुलियत ऋण स्वीकार गरेको छ ।

यसका साथै मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट विभिन्न मन्त्रालयसम्बद्ध १२ वटा निर्णय गरेको छ ।

यस्तो छ मन्त्रिपरिषद्ले गरेका निर्णयहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here