स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक माग्याे

59

काठमाडौं । बागमती प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय र त्यस मातहतका विभिन्न निकायका आर्थिक वर्ष २०७९ /८०का लागि स्वीकृत अस्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पदपूर्ति गर्ने गरी यसअघि विज्ञापन गरे पनि पुरा हुन नसकेको भन्दै पुन दरखास्त आव्हान गरेको छ।

मन्त्रालयले २०८० असार मसान्तसम्मका लागि करार सेवामा विभिन्न विधाका २८ जना विशेषज्ञहरुलाई पदपूर्ति गर्न खोजेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here