आज छापवाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार

104

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सोमबार ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here