प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले सैद्धान्तिक स्वीकृति पायाे

59

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले मर्जरको स्वीकृति पाएका छन् । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले दुई बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको हो।

गत महिना दुवै संस्थाबीच सम्झौता भएको थियो। प्राप्तिपछि नाम प्रभु बैंक नै हुनेछ। सहमतिअनुसार सञ्चालकमा चार जना प्रभु बैंकबाट हुनेछन् भने तीन जना सेञ्चुरी बैंकबाट हुनेछन्।  प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकबाट अशोक शेरचनले निरन्तरता पाउनेछन् भने बैंकको स्वाप रेसियो १ अनुपात १ रहनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here