काठमाडाैं । नेवाः मिसा दबूको दोस्रो महाधिवेशन कस्तुरी श्रेष्ठको अध्यक्षतामा २३ सदस्यिय कार्यसमिति पहिलो दिन सर्वसम्मत भएकाे छ ।
भदाै १८ गते शनिवार नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र बज्रार्चायले पानसमा दिप प्रज्वलन गरिएकाे उद्घाटन कार्यक्रममा नेवार समुदाय लगायत सिंगाे राष्टकाे नेतृत्व गरी सबैकाे साझा दृृष्टिकाेणले हेरी देश विकास विकासमा याेगदान दिनुपर्नेमा जाेड दिएका थिए ।

आफूहरुले तामांग भाषा-नेपालभाषालाई बाग्मति प्रदेशमा सरकारी कामकाजीको भाषाको प्रयोगमा गर्नु पर्छ भनेर आन्दोलनबाटै भाषा आयोगबाट सिफारिस सरकारी कामकाजी प्रयोगका रुपमा सिफारिस गरिएको थियो । तर विड्म्बना बाग्मती प्रदेशमा पुगेका संसदहरुले अझै पनि कार्यान्वयन नआएकोप्रति दुखेसो व्यक्त गरेका थिए ।

दोस्रो दिन भदाै १९ अाइतवार ६ सदस्य मनोनयन गर्नुका साथै सर्वसम्मत हुन नसकेका ४ पदमा सर्वसम्मत गरी जम्मा ३३ सदस्यिय केन्द्रीय कार्यसमितिको घोषणा भएकाे थियाे साे नयाँ कार्यसमितिको अध्यक्षमा कस्तुरी श्रेष्ठ, काठमाडौं
उपाध्यक्ष प्रदेस १ — रन्जना अमात्य, मोरङ
मधेस प्रदेस — अन्जु श्रेष्ठ, पर्सा
बागमती प्रदेस — सरिता श्रेष्ठ, काठमाडौं
गण्डकी प्रदेस — योगिता श्रेष्ठ, तनहुँ
लुम्बिनी प्रदेस — लक्ष्मी श्रेष्ठ, रुपन्देही
कर्णाली प्रदेस — उर्मिला श्रेष्ठ, सुर्खेत
सूदुर पश्चिम प्रदेस — पुनम श्रेष्ठ, कंचनपुर
महासचिव — अर्चना तण्डुकार, ललितपुर
कोषाध्यक्ष — विजयलक्ष्मी शाक्य, येँ
सचिव — रमिता बज्राचार्य, काठमाडौं
सचिव — हिसिलिना शाक्य, काठमाडौं
सचिव — अनुला महर्जन, काठमाडौं
सचिवालय सदस्य — श्रीमिला सुवाल, काठमाडौं
सचिवालय सदस्य — रेजिना श्रेष्ठ, ललितपुर
मुख्य सदस्य — इन्दु श्रेष्ठ, सुनसरी
कल्पना श्रेष्ठ, उदयपुर
डेगेश्वरी श्रेष्ठ, संखुवासभा
मेनुका प्रधान, इलाम
सन्जु शाक्य, मोरङ
रोशनी कुमारी श्रेष्ठ, रौतहट
रिना श्रेष्ठ, सिन्धुपाल्चोक
सपना बाडे, ख्वप
ज्योत्सना सैंजु, काभ्रेपलाञ्चोक
मन्दिरा श्रेष्ठ, चितवन
कविता श्रेष्ठ, रामेछाप
रम्बादेवी शाक्य, बागलुङ
बिनादेवी श्रेष्ठ, गोरखा
शर्मिला श्रेष्ठ, नवलपरासी पूर्व
शान्ति उधास, कास्की
शोभा श्रेष्ठ, बाँके
कृतिका गुभाजु श्रेष्ठ, सुर्खेत
शैलु श्रेष्ठ, कैलाली
















