लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीबाट काठमाडौं ८ मा सुमन सायमीको दर्ता

87

काठमाडौं । सुमन सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । सायमी गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा पनि लडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here