फ्लोरिडाको एउटा नाइटक्लबमा गोली चल्याे

46

न्युयोर्क । अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइटक्लबमा आइतबार बिहान गोली चलेकाे छ।
गोलीकाण्डबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
‘सिगार र मार्टिनी लाउन्ज नजिकै गोली चल्दा एक जनाको मृत्यु र ६ जना घाइते भएका छन्’, टम्पा पुलिसले एक ट्वीटमा भनेको छ ।
अमेरिकामा बारम्बार गोली काण्ड हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here