सिन्धुपाल्चोक केन्द्रविन्दू भएर ५.९ म्याग्नेच्युटको भूकम्प

57

काठमाडाैं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पकाे धक्का महसुस भएकाे छ । ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हाे ।

५.९ म्याग्नेच्युटको भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा महसुस भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here