आज सुनको भाउ तोलामा एक हजारका दरले घट्याे

81

काठमाडाैं ।  सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।  तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ ।

यसअघि गएको ७ गते सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।  यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको १ हजार २ सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here