भारतले निर्वाचनका लागि नेपाललाई दुई सय वटा सवारी साधन उपहार दियो

89

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रयोग गर्ने गरी नेपाललाई दुई सय वटा सवारी साधन उपहार दिएको छ ।

भारतीय दूतावासका अनुसार मङ्गलबार भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई ती सवारी साधन हस्तान्तरण गर्नुभएको हो । यी सवारी साधन निर्वाचनका लागि प्रयोग गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here