आज सुन प्रतितोला चार सय रुपैयाँले घट्याे

35

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो।  आज छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।   आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले घटेको छ। आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ।  नेपाल समय अघिल्लो दिन चाँदी प्रतितोला १ हजथार २९५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here