नरदेवी मन्दिरबाट गणेशको मूर्ति चोरी

78

काठमाडौं । काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित नरदेवी मन्दिरबाट सानो चाँदीको गणेशको मूर्ति बुधबर दिउँसो चोरी भएको छ । उक्त मन्दिरको मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here