राजनीति समाचार कञ्चनपुर-१ मा एमालेका तारा अगाडि November 22, 2022 44 Facebook Twitter Google+ Pinterest WhatsApp कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ५४०१ मत गणना हुँदा एमालेका तारा लामा तामाङले १ हजार ३ सय ४२ मतले अग्रता लिएका छन्। तामाङले २९१७ मत प्राप्त गरेका छन्। माओवादीकी बिना मगरले १५७५ मत प्राप्त गरेकी छन्। मगर तामाङभन्दा पछि छन्। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook