सिन्धुली १ प्रदेश सभा (ख) मा कांग्रेसका रामकुमार पहाडी विजयी

75

सिन्धुली। सिन्धुली १ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ। पहाडी १५ हजार ६२१ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुमारबहादुर कार्कीले १३ हजार ३९९ मत पाउनुभएको छ।

उक्त क्षेत्रमा राप्रपाका राजेश मगरले ४८० मत पाउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here