सामाजिक अभियन्ता तारा बराल पक्राउ

184

 

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रवेश गर्न नदिन धर्ना दिइरहेको कानुन व्यवसायीहरु माथि जुत्ता प्रहार भएको छ ।

सामाजिक अभियन्ता तारा बरालले चोलेन्द्रको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीहरुमाथि जुत्ता प्रहार गरेकी हुन् । उनलाई  हिजाे प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here