सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँका दरले बढ्याे

41

काठमाडाैं । सुनको भाउ आज एकैदिन एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ बढेर एक लाख एक हजार रुपैयाँ पुगेको छ । यो भाउ हिजोको भन्दा एक हजार रुपैयाँले बढी हो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here