अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने प्रचण्डकाे दाबी

77

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

सांसदको शपथ लिएपछि बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै यस्तो बताएका हुन् ।

उने भने,‘यही गठबन्धनबाट सरकार बन्छ। को प्रधानमन्त्री बन्ने सल्लाह हुँदैछ ।’

पछिल्लो समय गठबन्धनमा सरकारको पहिलो चरणको नेतृत्व आफूले गर्न पाउनुपर्ने प्रचण्डको दाबी छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here