एघार वर्षिया बालिका बेपत्ता

102
काठमाडौं । काठमाडाैं  वडा नं.  १३ कालिमाटीबाट एघार वर्षिया संबृद्दि मानन्धर हिजाे बिहिबार बेपत्ता भएकाले भेटाउनु हुने महानुभावले नजिककाे प्रहरी चाैकीमा बुझाइ दिनु हुन  अभिभावकले अनुराेध गरेका छन् ।
गोरो बर्ण करिब ५  फिट ४ ईन्च अग्लो” रहेकी बच्ची हिजाे  बिहिबार दिउँसाे  ५ बजेर २० मिनेटमा घरबाट बाहिर निस्किएकी थिइन् ।  एकछिनमै बेपत्ता भएकाे खबर प्राप्त भयाे ।  तत्काल प्रहरीलाइ फाेन गरी जानकारी  गराइएकाे   छ ।
बच्ची  पाउनु हुने महानुभावरूले प्रहरी चौकी अथवा बुवा सुनिल मानन्धर 9851107545 बिद्या श्रेष्ठ 9841316789 सुमन सायमी 9851063000 मा खबर गरि दिनु हुन अनुराेध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here