विभिन्न धनमाल चोरी

64

धनुषा । जनकपुर उपमहानगरपालिका-१२ प्रगतिनगर बस्ने ३५ वर्षीय प्रविण मिश्राको घरबाट सुन तथा चाँदीका विभिन्न गहना र नगद ५ हजार रुपैयाँ तथा भारतीय रुपैयाँ ६ हजार समेत गरी ९ लाख रुपैयाँ बराबरेको धनमाल शनिबार साँझ चोरी भएको छ ।

उनको घरमा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ताला फोडी उक्त रूपैयाँ बराबरको धनमाल चोरी गरेको भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here