कुमारी बैंक र स्पार्क हेल्थ होम प्राइभेटबीच सम्झौता

50

काठमाडौं । कुमारी बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेड बीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा कुमारी बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरिशरण रिजालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले स्पार्क हेल्थ होमबाट सेवा लिँदा कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here