११औँ पोखरा महोत्सवमा सानो पाइलाकाे सहभागीता

115

काठमाडौं । पोखराकाे युनाइटेड क्लवद्वारा ११औँ पोखरा महोत्सव २०७९ जारी रहेकाे छ ।

साे कार्यक्रममा  काठमाडाैं उपत्यकाकाे संस्कृति संरक्षण सम्बद्वन गर्न तथा केहीबर्षदेखि समाज सेवामा अग्रसर रहेकाे सानो पाइला टाेलीले सहभागीता जनाएकाे थियाे ।

सानो पाइला टाेलीले संस्कृति सम्पदा हाम्राे पहिचान संस्कृति संरक्षण एवम् प्रबद्नन गर्न सानाे पाइलाकाे सहयाेग सांस्कृतिक याेमरी स्टल समेत राखिएकाे थियाे ।

गत शुक्रबार सानो पाइलाकी अध्यक्ष एवम् चर्चित कलाकार इन्दू महर्जनले नृत्य समेत प्रस्तुत गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here