गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

54

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा परेको छ।

बुधबार संवैधानिक पूर्ण इजालसमा भएको सनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा राखिएको हो। उक्त मुद्दाको अर्को सुनुवाइ शुक्रबार हुने बताइएको छ।

आज कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here