नेवाः देय् दबूले वाग्मतीका सांसदहरुलाई गरे सम्मान

139

काठमाडाैं । काठमाडौं नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले शनिवार एक कार्यक्रममा उपत्यकाबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्न सफल हुनु भएका सम्पूर्ण सांसदहरुलाई एउटै मञ्चमा सामूहिक रुपमा सम्मान कार्यक्रम गरिएको छ ।

काठमाडौं उपत्यकाबाट प्रनिनिधित्व गरिएका वाग्मती प्रदेशया प्रत्येक्ष तथा समानुपातिक गरी जम्मा ५३ जना सांसद रहेको छ । सामूहिक रुपमा गरिएको सम्मान कार्यक्रममा २८ जना वाग्मती प्रदेशया सांसदहरुको सहभागिता रहेको थियो । नेवाः परम्परा अनुसार सगुन दिएर फेताले बाधेर तथा दोसोल्ला ओढाएर सम्मान गरिएको थियो । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको नायो श्रीकृष्ण महर्जनको अध्यक्षतामा साथै नेवाः देय् दबूको केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । उपत्यका विशेष प्रदेशका मुख्य सचिव गणेशमान श्रेष्ठले गरिएको कार्यक्रममा नेवाः देय् दबू काठमाडौं जिल्लाका अध्यक्ष धनबहादुर महर्जन तिमिला, भक्तपुर जिल्लाको अध्यक्ष नरेश नेवाः र ललितपुर जिल्लाका बरिष्ठ न्वकू कृष्णभक्त डंगोलहरुले शुभकामना मन्तव्य राखेको थियो ।

उपत्यका विशेष प्रदेशको महिला उपाध्यक्ष प्रा. डा. अमिता प्रत्रानले स्वागत मन्तव्य राखेका थिए । साथै नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको तर्पmबाट सांसदहरु शुभकामनाका साथै ध्यानाकर्षण पत्र नं हस्तातरण गर्नु भयो । विशेष गरी भाषा अयोगले वाग्मती प्रदेशमा नेपालभाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गर्नुका साथै जसका लागि उपत्यका विशेष प्रदेशले गरेका गतिविधि, चुनाव न्ह्यः राजनीतिक दलहरुले दिएको नेवाः सामूहिक मुद्दा लगायतका पत्र समावेश गरी सकललाई उक्त पत्र समेत हस्तातरण गरेका थिए । कार्यक्रममा वाग्मती प्रदेशका उपसभामुख अप्सरा चापागाई खत्री, राप्पाय राजेन्द्र प्रजापति, एमालेया जयराम थापा, माओवादी केन्द्रयिा देवेन्द्र श्रेष्ठ, कांग्रेसया हरिप्रभा खड्गी, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यपिन्सं नेवाः सामूहिक मुद्दाका लागि आपूmहरुलाई आवश्यकता अनुसार कदम चाल्ने प्रतिबद्धता दिएका थिए । उक्त कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको आयोजनामा गरिएको कार्यक्रममा नेवाः देय् दबू काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समिति, भक्त जिल्ला समितिको विशेष सहयोगका साथै उपत्काका सम्पूर्ण पालिकाको समितिको सहयोगमा भएको हो । वाग्मती प्रदेशको सांसदहरुलाई सम्मान नेवाः मंकाः मुद्दा सम्वोधन गर्ने प्रतिबद्दता काठमाडौं नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशले शनिवार एक कार्यक्रममा उपत्यकाबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्न सफल हुनु भएका सम्पूर्ण सांसदहरुलाई एउटै मञ्चमा सामूहिक रुपमा सम्मान कार्यक्रम गरिएको छ ।

काठमाडौं उपत्यकाबाट प्रनिनिधित्व गरिएका वाग्मती प्रदेशया प्रत्येक्ष तथा समानुपातिक गरी जम्मा ५३ जना सांसद रहेको छ । सामूहिक रुपमा गरिएको सम्मान कार्यक्रममा २८ जना वाग्मती प्रदेशया सांसदहरुको सहभागिता रहेको थियो । नेवाः परम्परा अनुसार सगुन दिएर फेताले बाधेर तथा दोसोल्ला ओधाएर सम्मान गरिएको थियो । नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको नायो श्रीकृष्ण महर्जनको अध्यक्षतामा साथै नेवाः देय् दबूको केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

उपत्यका विशेष प्रदेशका मुख्य सचिव गणेशमान श्रेष्ठले गरिएको कार्यक्रममा नेवाः देय् दबू काठमाडौं जिल्लाका अध्यक्ष धनबहादुर महर्जन तिमिला, भक्तपुर जिल्लाको अध्यक्ष नरेश नेवाः र ललितपुर जिल्लाका बरिष्ठ न्वकू कृष्णभक्त डंगोलहरुले शुभकामना मन्तव्य राखेको थियो । उपत्यका विशेष प्रदेशको महिला न्वकू प्रा। डा। अमिता प्रत्रानले स्वागत मन्तव्य राखेका थिए । साथै नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको तर्पmबाट सांसदहरु शुभकामनाका साथै ध्यानाकर्षण पत्र नं हस्तातरण गर्नु भयो ।

विशेष गरी भाषा अयोगले वाग्मती प्रदेशमा नेपालभाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा सिफारिस गर्नुका साथै जसका लागि उपत्यका विशेष प्रदेशले गरेका गतिविधि, चुनाव न्ह्यः राजनीतिक दलहरुले दिएको नेवाः सामूहिक मुद्दा लगायतका पत्र समावेश गरी सकललाई उक्त पत्र समेत हस्तातरण गरेका थिए । कार्यक्रममा वाग्मती प्रदेशका उपसभामुख अप्सरा चापागाई खत्री, राप्पाय राजेन्द्र प्रजापति, एमालेया जयराम थापा, माओवादी केन्द्रयिा देवेन्द्र श्रेष्ठ, कांग्रेसया हरिप्रभा खड्गी, हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यपिन्सं नेवाः सामूहिक मुद्दाका लागि आपूmहरुलाई आवश्यकता अनुसार कदम चाल्ने प्रतिबद्धता दिएका थिए । उक्त कार्यक्रममा नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको आयोजनामा गरिएको कार्यक्रममा नेवाः देय् दबू काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समिति, भक्त जिल्ला समितिको विशेष सहयोगका साथै उपत्काका सम्पूर्ण पालिकाको समितिको सहयोगमा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here