मलेसियाका गृहमन्त्री इस्माइलले आजै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका थिए । मलेसियाका गृहमन्त्री इस्माइल र श्रम मन्त्री अर्यालसँगको भेटवार्तामा मलेसिया र नेपालबीच थप श्रमिक लैजाने र श्रमीकका समस्या समाधानको विषयमा छलफल भएको बताइएको छ ।


















