मृगौला शिविर निःशुल्क परिक्षण हुने

198

काठमाडौं । कीर्तिपुर वडा नं. ३ मा अवस्थित शहिद कीर्ति भवन, हिति गाः (भ्वँय् छेँ)  मा निःशुल्क मृगौला शिविर परिक्षण आगामी शुक्रबार २७ गते, शनिबार माघ २८ गते गरिने भएकाे छ ।

नयाँ छहारी नेपाल , वडा न ३ किर्तिपुर नगरपालिका र “मार्क इन्टरनेशनल किड्नी सेन्टर ” लाजिम्पाट , काठमाडौंको प्राविधिक सहयोगमा हुन गइरहेकोले मृगौला शिविर निःशुल्क परिक्षण र निःशुल्क क्रियाटिनीन जाँच, निःशुल्क मधुमेह (सुगर) जाँच गरिने भएकाले स्वास्थ्य लाभ लिनका लागि निश्चित समयमा विहान ८ः बजे देखि २ बजे सम्म परिक्षण गराउन सकिने जनाएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here