आर्थिक वर्षको बजेट सरकारले घटायाे

48

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट सरकारले घटाएको बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेट संशोधन गर्दै २ खर्ब ४४ अर्ब बजेट घटाएको बताएका छन्। यसअघिको सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माले संसद्‍मा यो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here