किरात राई यायोक्खा प्राज्ञिक गोष्ठी आज सकिने

73

काठमाडौं । किरात राई प्रज्ञा परिषद्ले तेस्रो किरात राई प्राज्ञिक सङगोष्ठी आयोजना गरेको छ। शनिबारबाट किरात राई यायोक्खा सुम्निमा हलमा सुरु भएको प्राज्ञिक गोष्ठी आज सकिनेछ।

मुन्धुम र किरात इतिहासलगायत विषयमा विज्ञहरूले छलफल र बहस गर्दै आएका छन्।

२०४७ सालमा गठन भएको किरात राई यायोक्खाले आफ्नै स्थापनाकालदेखि नै बौद्धिक क्रियाकलाप गरी किरात राई भाषा,लिपि,साहित्य र संस्कृतिको अनुसन्धान गर्दै संरक्षण गरिरहेमा जुटिरहेको किरात राई प्रज्ञा परिषद्ले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here