नेपालभाषा र तामाङ भाषालाई कामकाजिका रूपमा कार्यान्वयन गराउन बैठक बस्दै

72

काठमाडौं । बाग्मती प्रदेश सामाजिक विकास मन्त्री एवम् भाषा सम्वन्धी कार्यदलको संयोजक कुमारी मोक्तानलाई शुभकामना सहित चाहिने कागज पत्र भाषा आयोगको सिफारिस हस्तारण गरेको छ ।

भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा व तामाङ भाषालाई प्रदेशको कामकाजि भाषाका रूपमा कार्यान्वयनको लागि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको अध्यक्ष श्रीकृष्ण महर्जन, नेपाल तामाङ घेदुङ बाग्मती प्रदेश अध्यक्ष लिला कुमार तामाङ, नेवाः देय् दबू बाग्मती प्रदेश अध्यक्ष विष्णुकुमार महर्जनहरुले संयुक्त रुपमा सामूहिक रुपमा हस्तातरण गरेको छ । मन्त्री मोक्तानले कार्यदलको बैठक यथाशिघ्र बस्ने बचन दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here