सर्भर डाउन हुँदा अन्तराष्ट्रिय उडान प्रभावित

64

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन भएको छ । विमानस्थलको अध्यागमन विभागको सर्भर डाउन हुँदा अन्तराष्ट्रिय उडान प्रभावित भएको छ ।

समस्या समाधानका लागि विज्ञ टोलि खटाइएकाले केही समयमै समस्या समाधान हुने अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here