खेलकुदसमाचार त्रिदेशीय फुटबल प्रतियोगिता हुने February 28, 2023 65 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ । काठमाडौंमा हुने प्रतियोगितामा भुटान र लाओस सहभागी हुने एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले जानकारी दिए । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook