आज एन्फा कार्यकारिणी समितिको बैठक बस्दै

70

काठमाडौं । आज एन्फा कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ८ बजेदेखि बस्नेछ ।

बैठकले शुक्रवारबाट शुरु हुने ए डिभिजन लिगसहित अन्य फुटबलका गतिविधिका बारेमा छलफल गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here