खेलकुदसमाचार आज एन्फा कार्यकारिणी समितिको बैठक बस्दै March 1, 2023 70 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । आज एन्फा कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठक एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहान ८ बजेदेखि बस्नेछ । बैठकले शुक्रवारबाट शुरु हुने ए डिभिजन लिगसहित अन्य फुटबलका गतिविधिका बारेमा छलफल गर्नेछ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook