नेपाली कांग्रेसले सरकारमा जाने

32

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ। आज बसेको कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिए।

बैठकले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here