द्वन्द्वपीडित परिवारले नयाँ बानेश्वरमा दिए धर्ना

54

काठमाडौं । द्वन्द्वपीडित परिवारले मंगलबारसमेत नयाँ बानेश्वरमा धर्ना दिएका छन् । २७ दिनदेखि आन्दोलनरत प्रदर्शनकारी मंगलबार प्रदर्शनको क्रममा पक्राउसमेत परेका छन् ।

पीडकलाई उन्मुक्ति दिने विधेयक फिर्ता हुनुपर्ने उनीहरूको माग रहेको छ । सरकारले संक्रमणकाली न्याय सम्बन्धी मुद्दाको किनारा लगाउन विधेयक अगाडि बढाएपछि पीडित परिवार आन्दोलित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here